हाम्रो लघुकथा केन्द्र, दक्षिणकालीको चौथो वार्षिकोत्सव सम्पन्न
२०८० चैत्र ३ गते शनिबार हाम्रो लघुकथा केन्द्र, दक्षिणकाली, काठमाडौँले रोयल इभेन्टस बेङ्क्वेट, तीनकुने काठमाडौँमा चौथो वार्षिकोत्सव सम्पन्न गरेको छ । वार्षिकोत्सव कार्यक्रममा केन्द्रले लघुकथा लेखन गर्दै प्रविधिमा लघुकथालाई जोडेर