अन्तिम अन्तर्वातामा: छोराहरु सम्झेर भावुक बनिन् कमला, माया लाग्छ बाध्यताले गर्दा झुठ बोल्नुपर्यो (भिडियो)
झापा- दमक बस्ने प्रेम तामाङकि श्रीमती उनी विदेश भएदेखि नै पर पुरुषसँग लागेको र अहिले ३ जना छोराहरू र आफ्नो बिचल्ली बनाएर फरार भएकि थिइन् । आफू विदेशबाट फर्किनु भन्दा अगाडी नै श्रीमती ह राएकी हुन् ।
श्रीमती ह राएको ६ महिना भएको र आउछिन् कि भन्दै पर्खिएको तर अहिले सम्म नफर्किएको हुँदा आफ्नो बिजोग भएको उनी बताउँछन् । माइत, मावल सबैतिर आफुले खोजेको तर कतैपनि श्रीमतीको टुङ्गो न लागेको उनले बताए । आफुलाई कसैमाथि शंका न लागेको र श्रीमती को संग गएको भन्ने पनि थाहा न भएको उनी बताउँछन् ।
आफू विदेशमा रहदा श्रीमतीसंग राम्रै कुरा हुने गरेको पनि बताए । कहिलै तेस्तो न राम्रो झ गडा न भएको उनले बताए । छोराहरुको अनुसार आमा,सानीआमाको घर जान्छु भनेर ३ जानै छोरालाई पचास रुपैयाँ पैसा दिएर गएको बताए ।जेठो छोरोलाई आमा २ जना के टासंग लागेको थाहा भएको तर आमाको ड रले आफुले भन्न न सकेको उनले बताए ।छोराको अनुसार पर पुरुषसंग बुढा भनेर बोलेको र त्यस पुरुषले गएको वैशाखमा आफू आउने कुर म्यासेजमा लेखेको बताए ।
रुपन्देहीमा छिन् भनेकी श्रीमती त्यहाँपनि नभेटेपछि श्रीमान प्रेम र छोराहरु निकै दुखी छन् ।उनको माइतीसंग फोन गरेर बुझ्दा बाध्यताले हिड्नु परेको र श्रीमान प्रेमले उनलाई निकै दुख दिने गरेको बताए ।तर यसरी अरु केटाको पैसामा मोज गर्दै हिड्नु र माइतीलाई सबै कुरा थाहा हुनुले प्रेमकी श्रीमतीलाई माइतीले बचाउदै आएको प्रष्ट देखिन्छ ।
अहिले बिमलाका प्रेमी भनिएका देभीराम बिक सम्पर्कमा आएका छन् र बिमलालाई आफ्नो छोराछोरी लाई सम्हालेर पहिले कै श्रीमानसंग जान अनुरोध गरेका छन् ।देभीराम आफुले ग ल्ती गरेको र यसमा आफू अझै गल्ती गर्न नचाहाने भन्दै बिमलालाई आफ्नो घर जान भनेका छन् ।
कमलाले अहिले आफ्नो पछिल्लो अन्तर्वार्तामा आफुनो ग ल्ती भएको स्वीकार गरेकी छिन् ।उनलाई घरमा राडी, रन्डी भन्दै गाली गरेको हुँदा सबैको हेला भएर बस्न नसकेको बताइन् ।छोराहरूको आफुलाइ एकदमै माया लाग्ने तर घरमा बस्न न सकेर आफुले छोराको माया लाग्दैन भनेको उनले बताइन् । बिमलाले अब आफ्नो श्रीमान प्रेम र आफ्नो प्रेमी देभीसंग पनि नबस्ने र एक्लै जीवन काट्ने कुरा गरेकी छिन् । भिडियो: