कतारमा पेट बोकाएर फरार कपुर बमको छोरा जन्मियो, छोरा जन्मिनदा ललिता खुशीले रमाइन (भिडियो)
बैदेशिक रोजगारिका लागि कतार गएका दुबै ललिता परियार र कपुर बमको भेट पनि कतारमै भएको हो । उनिहरुबिच प्रेम भयो र ललिताको पेटमा गर्भ पनि रह्यो तर गर्भ रहेपछी भने कपुर बम नेपाल आएका थिए । पछि मिडियाको सहयोगमा उनिहरु दुइजनालाई एक त बनाइयो तर पुन कपुर बम भागेका थिए ।
कपुर बम पहिले नै बिबाहित रहेको कुरा पनि बाहिरिएको छ । कपुर बमले दुबैजना श्रीमतीलाई मिलाएर राख्छु भनेपछि उनलाइ ललितालाई लैजाने अनुमती पनि दिए ललिताका बाबुआमाले । तर आज ललिताको पेट्मा ८ महिनाको गर्भ हुदा कपुर बमको भने कुनै अ’त्तो’प’त्तो छैन । आज फेरि ललिता आफ्नो दुख लिएर मिडियासामु आएकी छिन अहिलेसम्म भने ललिता आफ्नो दाजुभाउजुसग बस्दै आएकी थिइन र आज ललितासगै उनकी भाउजू पनि आएकी छिन । माया नाम गरेकी उनकी भाउजुले जसरि भएपनी कपुरलाई झिकाइदिनु भन्दै अनुरोध गरिन । ललिताको अबस्था एकदमै नाजुक रहेको बताउछिन उनी । कपुरले कहिले राम्रो नगरेको उल्टो कुट्ने पिट्ने गरेको बताउछिन उनि ।
कैयौंपटक मर्ने कोसिस पनि गरेकी रहिछिन ललिताले तर उनले कतिपटकसम्म खोजेर ल्याएको बताउछिन भाउजुचाही । जतिबेला श्रीमानको सबैभन्दा धेरै जरुरत पर्छ त्यतिखेरै श्रीमानको कुनै अत्तोपत्तो छैन । आफुले नखाइ नखाइ खाना दिएकोमा कपुर बम भने खाना नै नदिएको भन्दै हिड्दा निकै चि’त्त दुखेको बताउछिन उनि । कपुर बमले देख्नै सक्दैन रहेछ्न ललितालाइ ।
ललिताले भने दाजुभाउजुसग गुनासो गर्ने ठाउँ नै नरहेको बताइन । आफु अविवाहित रहेको भनि ढाटेर यो अबस्थामा पुर्याए ललितालाइ । नेपालबाट आएको नम्बरमा बोल्नै दिदैन रहेछ्न उनले ललितालाइ । सामान्य परिक्षण गर्ने पैसा पनि नरहेको बताउछिन उनी । कपुर बमलाइ बिश्वास गरेर स्विकार्नु नै उनको ठूलो गल्ती भयो । आफू काम गर्न सक्ने अबस्थामा छैनन न श्रीमानको साथ छ, मर्नु न बाच्नुको स्थितीमा छिन उनी । आहिले ललिताले छोरा जन्माएकि छिन तर छोराका पिता कपुर भने आहिलेसम्म फर्किएर आएका छैनन् । बाकी हेर्नुहोस भिडियोमा:
https://youtu.be/4lWMUAGKczg